२०७५ माघ १३ आइतबार नेपालको आन्तरिक विद्युत् उत्पादन करिब एकतिहाइमा खुम्चिएको छ । उच्च हिमाली तथा पहाडी क्षेत्रमा पश्चिमी वायुको प्रभावले भइरहेको वर्षा, हिमपात र चिसोका कारण खोलानदीमा पानीको बहाब निकै कम भएको छ । घाम नलाग्दा खोला नदीका उद्गम मानिएका उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिउँ जमेको छ । यसले गर्दा नदी प्रवाहमा आधारित आयोजनाहरूको उत्पादन करिब
↧