बिहिवार, माघ १०, २०७५ काठमाडौं। शेयर बजारमा पछिल्लो समयमा नयाँ प्लेयरको दबदबा सुरु भएको छ। बैंक तथा वित्तिय संस्थाको दबदबा कम भएको छ भने जलविद्युत समूहको उदय भएको छ। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर सूचीकृत भएपछि शेयर बजारको संरचनामै परिवर्तन आएको हो। विश्लेषक भन्छन्-‘बजारलाई दिगो बनाउन बैंक तथा वित्तिय संस्थाको विकल्प आवश्यक थियो। अहिले तामाकोशीले
↧