Quantcast
Channel: Articles – Nepal Energy Forum
Viewing all articles
Browse latest Browse all 275

नदीमा बहाव घटेपछि विद्युत् उत्पादन घट्यो

$
0
0
सोमवार, पुष ९, २०७५लमजुङ हिउँद लागेसँगै मस्र्याङ्दी नदीमा पानीको बहाव कम हुन थालेपछि लमजुङका नदीबाट जलविद्युत् उत्पादन घट्न थालेको छ । जिल्लामा सञ्चालनमा रहेका ठूला तथा साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन घट्दै गएको हो । बर्खाको समयमा ७२ मेगावाटसम्म उत्पादन हुने मध्य मस्र्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले दैनिक औसत ३८ मेगावाटमात्रै उत्पादन हुने गरेको छ ।

Viewing all articles
Browse latest Browse all 275

Trending Articles