बिमस्टेक (बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास) राष्ट्रको चौथो शिखर सम्मेलनले विद्युत् प्रसारण लाइन अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड कनेक्सन) मा समझदारी भएको छ । सातै देशका परराष्ट्र तथा विदेश मन्त्रीहरूले हस्ताक्षर गरेको समझदारीपत्रमा यी देशबीच विद्युत् आदानप्रदानका साथै प्रसारण लाइन विस्तारलगायत उल्लेख छन् । परराष्ट्र मन्त्रालयका अनुसार शिखर सम्मेलनले ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’
↧