काठमाडौँ — विद्युत विकास विभागको सबैभन्दा पछिल्लो आंकडा अनुसार कर्णाली प्रदेशमा केवल ३.६ मेगावाटको आयोजना संचालनमा रहेको छ । करिब ४२०० मेगावाट बराबरका आयोजनाहरु सर्वेक्षणको चरणमा छन् । पृष्ठभूमि लामो संघर्ष र ठुलो बलिदान पश्चात नेपालमा आमुल राजनीतिक परिवर्तन भएको छ। अधिकार र पहिचानको सुनिश्चितता गर्दै देश एकात्मक राज्य प्रणालीबाट संघीयतातर्फ लागिसकेको छ। अब प्रादेशिक प्रणालीमा अधिकारको
↧